गायक शर्माको ‘सहरमा एउटा हल्ला’

काठमाडौं । गायक ज्वाला राज शर्माको स्वरमा सजिएको ‘सहरमा एउटा हल्ला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द डा. राजु बाबु श्रेष्ठको रहेको छ भने संगीत अनिश श्रेष्ठको रहेको छ। प्रेमिल शैलीको शैलीको यस गीतलाई गुरुङ कुमारले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायक पुष्प खड्का र समरिका ढकाल बीचको अन्स्क्रिन प्रेम र … Continue reading गायक शर्माको ‘सहरमा एउटा हल्ला’